Liveasily Logo

All Quotes

रोएर जित्ने भनेको त आमाबाबुलाई मात्र हो, सन्सार जित्नलाई त धेरै सघर्षा गर्न सक्नुपर्छ

पीडा भोग्ने लाई नै ज्यादा थाहा हुन्छ , देख्नेले त नौटङ्की गरिरहेको छ भनिदिन्छ

सुनको जुत्ता लगाएर अरूले हिडाएको बाटोमा हिड्नु भन्दा । आफुले रोजेको बाटोमा खाली खुट्टा हिड्नुको मज्जा नै बेग्लै

दुनियाँ त्यो किताब हो जो पढेर सकिदैन तरा समय त्यो Teacher हो जो सबै सिकाईदिन्छ

सोचेर तोड्नु कसैसँगा सम्बन्ध किन कि हाङ्गा बाट खसेको पात हरियो हुदैन